वामदेवले दिए पार्टी दर्ताको निवेदन

File photo

३साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताको निवेदन दिएको छ ।

नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतम संयोजक रहेको पार्टीले आज निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको हो । चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस