
६साउन, काठमाडौं । पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको पहिरो पन्छाएपछि मंगलबार साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।
प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार