७ साउन, काठमाडौँ । मास्क अनिवार्य छैन भन्दै विरोध गर्दै आएका अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मास्क लगाउन सर्वसाधारणलाई आह्वान गरेका छन् ।
अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने विज्ञहरूको चेतावनीलाई स्वीकार्दै ट्रम्पले सबैलाई मास्क प्रयोग गर्न आह्वान गरेका हुन् ।
प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार