
८ साउन, काठमाडौं – विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
एकै दिन २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएसँगै यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको छ ।
प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार