एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

१० साउन, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको हो ।

एक सय बढी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले संसद अवरुद्ध गरेपछि संसद बैठक साउन १५ गते सोमबार दिनको १ बजे बस्ने गरी स्थगित भएको हो।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस