विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख ८५ हजार नाघ्यो

१२ साउन, काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख ८५ हजार ६४१ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस