
आज २०७७ साउन १३ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ?
मेषः दिन अत्युत्तम रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।
वृषः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । उच्चस्तरीय कार्यव्रmम बन्नेछ । कार्ययोजना सफल हुनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।
मिथुनः दिन सार्थक रहनेछ । बुद्धिवर्धक काम गरिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । शरीर स्वस्थ हुनेछ । मनमा चिन्ता कम हुनेछ ।
कर्कटः दिन प्रतिकूल रहनेछ । बढी जोखिममूलक काम नगर्नु उपयुक्त हुनेछ । मन डराउन सक्छ । काममा सचेतताको खाँचो पर्नेछ ।
सिंहः दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बोध हुनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । यश, कीर्ति मिल्नेछ ।
कन्याः दिन अनुकूल रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । अर्थोपार्जन हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।
तुलाः दिन भाग्यवर्धक रहनेछ । आत्मबल विकसित हुनेछ । बौद्धिक कार्यप्रतिको चिन्ता रहनेछ । अपत्यारिलो काम बन्नेछ ।
वृश्चिकः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । आटेको काम बन्न कठिन हुनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
धनुः दिन उत्कृष्ट रहनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । बुद्धिविवेक क्रियाशील रहनेछ । मन प्रसन्न हुनेछ ।
मकरः दिन सार्थक रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । कामप्रति रूचि बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।
कुम्भः दिन ठिक रहनेछ । धार्मिक नेतृत्व गर्ने अवसर मिल्नेछ । शारीरिक तन्दुरुस्ती बढ्नेछ । अरुबाट सहयोग पाइनेछ ।
मीनः दिन प्रतिकूल रहनेछ । कुनै अनिष्ट समाचारले मन विथोल्न सक्छ । धैर्य गर्नु बेस हुनेछ । ठूलो योजनाको काम नगर्नु राम्रो हुनेछ