आज २०७७ साउन १७ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?
मेषः दिन अनुकूल रहनेछ । धर्मकर्ममा मन जाने देखिन्छ । कामप्रति जोशजाँगर बढ्नेछ । शरीर स्वस्थ रहनेछ । दानपुण्य गरिनेछ ।

वृषः दिन प्रतिकूल रहनेछ । घरायसी काममा समय जानेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । मन खिन्न हुनसक्नेछ ।

मिथुनः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजन भेटिनेछन् ।

कर्कटः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । दीर्घकालीन काम बन्नेछ । ठूलाबडा व्यक्तिको प्रभाव पर्नेछ ।

सिंहः दिन उचित रहनेछ । मनमा चिन्ता कम हुनेछ । बौद्धिक काम गरिनेछ । कामप्रति जाँगर बढ्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

कन्याः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । महŒवपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । निर्णय क्षमता कमजोर रहनेछ ।

तुलाः दिन उत्तम रहनेछ । कामप्रति रूचि जाग्नेछ । सामाजिक यश मिल्नेछ । दायित्व थपिनेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ ।

वृश्चिकः दिन अनुकूल रहनेछ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । मिष्ठान्न भोजन मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।

धनुः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmममा सहभागी भइनेछ । पढाइ लेखाइले गति लिनेछ । पराव्रmम बढ्नेछ ।

मकरः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । स्वास्थ्यमा गडबडी आउनसक्नेछ । काममा सचेत रहनु नै बेस हुनेछ ।

कुम्भः दिन उत्तम रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । दीर्घकालीन काम बन्नेछ । विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न हुनेछ ।

मीनः दिन अनुकूल रहनेछ । आटेको काममा सफलता मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । सम्मान प्राप्त हुनेछ ।