
१७साउन, काठमाडौं । ब्राजिलमा एकै दिन ५२ हजारभन्दा बढी संक्रमित भएका छन्।
योसँगै ब्राजिलमा संक्रमितको संख्या २६ लाख ६६ हजार २९८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १९१ जनाको मृत्यु भएको छ ।
योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९२ हजार नाघेको छ ।
प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार