एकै दिन विश्वमा २ लाख ६२ हजार ९२९ कोरोना संक्रमित थपिए

१९साउन, काठमाडौं । आइतबार विश्वमा २ लाख ६२ हजार ९२९ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ८० हजार ८९४ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७६ लाख ६० हजार ५२३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस