भारतमा कोरोनाले ३८ हजार १३५ को मृत्यु

२०साउन, काठमाडौं । भारतमा कोरोनाका कारण ३८ हजार १३५ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या १८ लाख ३ हजार ६९५ पुगेको छ ।

सोमबार भारतमा ५२ हजार ९७२ कोरोना संक्रमित थपिएका छन् भने ७७१ जनाको मृत्यु भएको छ ।

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस