२२साउन,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइसबाट थप ५ जनाका मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाहीका १ मोरङ २, सप्तरीका १ जना, धनुषाका १, गरी ५ जनाको मृत्यु भएको हो
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार