२२साउन, काठमाडौँ । आगमी भदौ १ गते देखि सुरु हुने भनिएको विद्यार्थी भर्ना नरोकिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारले गरेको निर्णय कार्यान्वन गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
केन्द्रले नतिजा सार्वजनिक, विद्यार्थी भर्ना, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउन, शिक्षकहरू विद्यालयमा पुग्न भनेको छ ।
प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार