२२ साउन, काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।

पछिल्लो समयमा कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको हो।