विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

२३साउन,काठमाडाैँ ।  विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुहार अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७लाख २ हजार ६सय ४२ जनाको मृत्यु भई सकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस