सात सीडीओको सरुवा,को कहाँ ? (सूचीसहित)

२५साउन,काठमाडौँ । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रीस्तरीय निर्णय अनुसार ७ सिडिओको सरुवा भएको हो ।

सरुवा तथा पदस्थापनको सूची:

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस