
२७साउन, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ३१६ जनामा संक्रमण भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २० लाख ३३ हजार ३३३ पुगेको छ ।
भारतमा एकैदिन ४६८ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख २९ हजार १८३ पुगेको छ ।
प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार