
२९साउन, काठमाडौँ । विश्वमा फेरि कोरोना संक्रमणदर बढेको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ९१४ संक्रमित थपिएका छन्।
यसैगरी २४ घण्टाको अवधिमा १० हजार २३९ संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै ५ लाख ५४ हजार १८२ जनाले कोरोनालाई जितेका छन् ।
प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार