गृहमन्त्रीको टोली राहत सामग्री बोकेर सिन्धुपाल्चोक प्रस्थान

३०साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेपालिका सेनाको हेलिकोप्टरमा राहत सामग्री बोकेर सिन्धुपाल्चो लिदी तर्फ प्रस्थान गरेका छन् ।

गृहमन्त्रीको टोलीमा गृहसचिव र विपद् प्राधिकरणका सीईओ पनि रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस