२भदौँ,काठमाडौँ । रचना रिमालको ‘हे शिव भोला’ बोलको तीज गीत सार्वजनिक भएको छ। उक्त गीतमा बाबुल गिरीको शब्द, संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा भने तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेललगायतको अभिनय देख्न सकिन्छ। अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन्।