३ भदौ,काठमाडौँ । कर्णाली प्रदेश सरकाले बिहिबार सार्वजनिक विदा दिने भएको छ ।
४ भदौमा प्रदेशको स्थापना तथा शहीद दिवस अवसरमा सार्वजनिक बिदा दिन लागिएको प्रदेश सरकारले जानकारी दिएको छ ।