कांग्रेस नेता प्रदीप गिरिको निधन

४भदौ, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ।

७५ वर्षीय गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३५ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस