कांग्रेस नेता गिरीको निधनले मलाई मर्माहत पारेको छः ओली

File photo

५भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले आफूलाई मर्माहत पारेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत शोक वक्तव्यय जारी गर्दै पूर्वप्रधानमन्त्री ओलीले दिवंगत गिरीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस