
२०७७ भदौ ८ गते सोमबार
मेषः यात्रा गर्ने अवसर मिल्नेछ । पे्रमका प्रसङ्कमा मन जानेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।
वृषः शत्रु परास्त हुनेछन् । महŒवपूर्ण काम हात लाग्नेछ । पढाइ लेखाइ हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
मिथुनः मनमा चिन्ता हट्नेछ । ठूलो योजनाको काम गरिनेछ । टाढाबाट खुशीको खबर आउनेछ ।
कर्कटः आटेको काममा व्यवधान आउनेछ । कामको लागि ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ । खर्च बढ्नेछ ।
सिंहः कामप्रति जोश जाँगर बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
कन्याः आटेको काम सहज रूपमा सम्पन्न हुनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । मीष्ठान्न भोजन मिल्नेछ ।
तुला ः दिन भाग्योदयकारक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । उच्चस्तरीय कार्यक्रमको तय हुनेछ । कामको उचित मूल्याङ्गन हुनेछ ।
वृश्चिकः समय प्रतिकूल छ । काममा बाधा अड्चन आइलाग्नेछ । साथीभाइमा मनमुटाव हुनसक्नेछ । खर्चको मात्रा बढ्नेछ ।
धनु ः आजको दिन उत्तम छ । नयाँ कामको अवसर मिल्नेछ । आयआर्जन बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
मकरः समय अनुकूल छ । आटेको काम बन्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार मिल्नेछ मन प्रसन्न रहनेछ ।
कुम्भः आजको दिन सार्थक छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ सहयोग प्रशस्त पाइनेछ ।
मीनः समय प्रतिकूल रहनेछ । मन खिन्न हुन सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै उत्तम हुने देखिन्छ । कडा परिश्रम गरिनेछ ।