
१० भदौ, बाँके । बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्ज मेडिकल कोहलपुरका अनुसार ती युवक निमोनियाबाट ग्रसित थिए ।
प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार