चलचित्र ‘राधा’ र ‘प्रकाश’ आजबाट हलमा

१०भदौँ, काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’ र ‘राधा’ आजबाट प्रदर्शनमा आएका छन् ।

दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ एकैदिन रिलिज भएका हुन् ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस