आज भदौ १३ गते शनिबार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७ भदौ १३ गते शनिबार

मेष : दिन अनुकूल रहनेछ । कामप्रति जोशजाँगर बढ्नेछ । शरीर स्वस्थ रहनेछ । दानपुण्य गरिनेछ । मनमा शान्ति प्राप्त हुनेछ ।

वृष : दिन प्रतिकूल रहनेछ । घरायसी काममा समय जानेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । मन खिन्न हुनसक्नेछ ।

मिथुन : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय बढ्नेछ ।

कर्कट : दिन उत्तम रहनेछ । अरूबाट सहयोग पाइनेछ । दीर्घकालीन काम बन्नेछ । ठूलाबडा व्यक्तिको प्रभाव पर्नेछ ।

सिंह : दिन उचित रहनेछ । मनमा चिन्ता कम हुनेछ । बौद्धिक काम गरिनेछ । कामप्रति जाँगर बढ्नेछ । प्रतिस्पर्धा सार्थक रहनेछ ।

कन्या : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । महŒवपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । निर्णय क्षमता घट्नेछ ।

तुला : दिन उत्तम रहनेछ । कामप्रति रूचि जाग्नेछ । सामाजिक यश मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ ।

वृश्चिक : दिन अनुकूल रहनेछ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । मिष्ठान्न भोजन मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।

धनु : दिन भाग्योदयकारक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । पढाइ लेखाइले गति लिनेछ । मनोबल बढ्नेछ ।

मकर : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । स्वास्थ्यमा गडबडी आउनसक्नेछ । काममा सचेत रहनु बेस हुनेछ ।

कुम्भ : दिन उत्तम रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । दीर्घकालीन काम बन्नेछ । मन प्रसन्न हुनेछ ।

मीन : दिन अनुकूल रहनेछ । आटेको काममा सफलता मिल्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । मुख्य काम गरिनेछ ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस