
१३भदौ, काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार कोरोना संक्रमित थपिएका छन् ।
कोरोनाका कारण हालसम्म ८ लाख २७ हजार ७३० संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ४२ लाख ९९ हजार ९२३ पुगेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार