१३भदाै,काठमाडौं । विश्वको २१६ देशमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख २७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख २७ हजार ७३० संक्रमितको मृत्यु भइसकेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार