आज भदौ १४ गते आइतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७ भदौ १४ गते आइतबार

मेषः दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजन भेटिनेछन् । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ ।

वृषः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । आफ्नो वर्चस्व बढ्नेछ । मुख्य काममा गति थपिनेछ । आत्मबल बढ्नेछ ।

मिथुनः दिन राम्रो छ । कार्य सम्पादनमा गति थपिनेछ । निर्णय क्षमता बढ्नेछ । बद्धिवर्धक काम हुनेछ ।

कर्कटः दिन प्रतिकूल छ । मनमा अस्थिरता बढ्नेछ । आर्थिक पाक्षमा सावधान रहनु बेस हुनेछ ठूलो योजनाको अपेक्षा छैन ।

सिंहः दिन अनुकूल छ । आटेको काम बन्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ ।

कन्याः दिन सहज छ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । मुख्य काममा गति थपिनेछ ।

तुलाः दिन भाग्यवर्धक छ । महत्वपूर्ण काम हात लाग्नेछ । कार्यप्रगतिमा तीव्रता आउनेछ । आत्मबल बढ्नेछ ।

वृश्चिकः दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइले सताउनेछ । उच्च खर्च र बड्प्न हानिकारक रहनेछ ।

धनुः दिन उत्तम छ । आयआर्जनका विभिन्न बाटाहरू खुल्नेछन् । मन रमाउनेछ । नयाँ साथीभाइ भेटिनेछन् ।

मकरः दिन अनुकूल छ । आटेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार पाइनेछ । कामको मूल्याङ्गन हुनेछ ।

कुम्भः दिन राम्रो छ । आध्यात्मिक क्षेत्र सबल रहनेछ । निर्णय क्षमतामा आत्मबल विकसित हुनेछ । मनमा सन्तोष मिल्नेछ ।

मीनः दिन प्रतिकूल छ । अनावश्यक घमण्ड हानिकारक रहन सक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । काममा ढिलासुस्ती हुनेछ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस