१६भदौ,काठमाडौं । विश्वमा कोरोना संक्रमणको २ करोड ५१ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ४४ हजार ३१२ को मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार