विश्वमा कोरोनाबाट मृत्युको संख्या ८ लाख ४४ हजार नाघ्यो

१६भदौ, काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ४४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ४४ हजार ३१२ संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस