काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

१७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस