आज भदौ १९ गते शुक्रबार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहो दैनिक राशिफल

२०७७ भदौ १९ गते शुक्रबार

मेषः दिन प्रतिकूल रहनेछ । आर्थिक मामिलामा कठिनाइ आइलाग्नेछ । अरूबाट सहयोगको अपेक्षा नगर्नु बेस हुनेछ ।

वृषः दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कामको सोच हुनेछ ।

मिथुनः दिन अनुकूल रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

कर्कटः दिन राम्रो छ । शरीर स्वस्थ रहनेछ । धार्मिक क्षेत्रतिर रूचि बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । सहयोग पाइनेछ ।

सिंहः दिन प्रतिकूल छ । काममा व्यवधान आउनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ ।

कन्याः दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुलाः दिन सार्थक रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । आय आजैन बढ्नेछ । महत्‍वपूर्ण काम गरिनेछ ।

वृश्चिकः दिन अनुकूल छ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । मनमा शान्ति मिल्नेछ । शरीर स्वस्थ रहनेछ ।

धनुः दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । निर्णय क्षमता कम हुनेछ ।

मकरः दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । कामको उचित मूल्याङ्गन हुनेछ । सामाजिक यश, कीर्ति मिल्नेछ ।

कुम्भः दिन सार्थक रहनेछ । आय आर्जन बढ्नेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । शरीर निकै तन्दुरुस्त रहनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीनः दिन भाग्योदयकारक रहनेछ । महत्वपूर्ण अवसर प्राप्त हुनेछ । पढाइ लेखाइले निकै गति लिने देखिन्छ । सावधान भने रहनु पर्नेछ ।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस