१९भदौ, काठमाडौं । विश्वमा कोरोना संक्रमणकाकारण मृत्यु हुनेको संख्या ८लाख ५९ हजार नाघेको छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्म ८ लाख ५९ हजार १३० पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ५८ लाख ८४ हजार ८९५ पुगेको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार