एकैदिन १३५९ जनामा कोरोना संक्रमण पुष्टि

१९ भदौ, काठमाडौं । नेपालमा आज एकै दिन थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ हजार ३ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस