
२२भदौ। काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८लाख ७६ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका कोरोनाका कारण हाजसम्म मृत्यु हुनेको संख्या ८ लाख ७६ हजार ६१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ५ हजार ४४६ संक्रमितको ज्यान गएको छ ।
कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिरहँदा दैनिक ५ हजार देखि ६ हजार संक्रमितको मृत्यु भइरहेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार