२३भदौ, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७० लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार