
२३भदौ, काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा ४ हजार ८२० कोरोना संक्रमितको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ८ लाख ८१ हजार ४६४ जनाको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार