२४ घण्टामा विश्वमा २ लाख ६५ हजार कोरोना संक्रमित थपिए

२३भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६५ हजार ८१८ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका कारण विश्वमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस