तस्बिरः रासस तनहुँको भानु नगरपालिका–४ कुमालगाउँस्थित कुमाल सङ्ग्रहालयमा राखिएका विभिन्न सामग्री । सङ्ग्रहालयमा कुमाल जातिले प्रयोग गर्ने सबै सामग्री अवलोकनका लागि राखिएको छ । प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार