२३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार