उपभोक्ता समितिलाई तालिम

२५भदौ,रोल्पा । सुनिलस्मृति गाउँपालिकाले उपभोक्त समितिका लागि अभिमुखिकरण तालिम सञ्चालन गरेको छ ।

आर्थिक वर्षमा सञ्चालन हुने स्वीकृत योजना समयमै सम्पन्न गर्नको लागि अभिमुखिरण तालिम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

अभिमुखिकरण तालिममा योजना सञ्चालन, निर्माण कार्य, रकम भुक्तानी प्रक्रिया लगायतका विषमा उभोक्ता समितिलाई जानकारी गराईने गाउँपालिका प्रेस संयोजक आशिज भारध्दाजले बताएका छन् ।

 

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस