आज भदौ २८ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७भदौ २८ गते आइतवार

मेषः सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । नयाँ काममा योजना बन्नेछ । तातो रिस गर्नाले काम बिग्रिनेछ,परिवारमा शान्ति हुनेछ,अध्ययनमा सुधार,घरायासी कलह बढ्ने योग छ।

बृषः धर्ममा मन जानेछ । ठूलावडाबाट आश्वासन पाईनेछ । वैदेशिक फाइदा मिल्नेछ । सानातिना कामको झमेला आउनसक्छ,जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ।

मिथुनः काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । यात्रामा सास्ती मिल्नेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,खानेकुरा मा विचार पुराउनु होला,बोलीमा विचार पुराउनु होला।

कर्कटः पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ । प्रेममा खुसियाली बढ्नेछ । शत्रु हरु पनि मित्र बन्न सक्छन,लेनदेन मा विवाद हुनेछ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,लेनदेन आदिमा फाइदा हुनेछ।

सिहंः स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । किनमेलमा बढी खर्च हुनेछ । प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,लामो दूरीको यात्रा नगर्नुहोला।

कन्याः बुद्धिले सही निर्णय लिनेछ । आम्दानी राम्रो हुनेछ । सन्तानले साथ दिनेछन् । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला।

तुलाः मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ । झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,व्यापारमा हानी हुने योग छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आफन्तको विश्वास पर्दा धोका हुनेछ।

बृश्चिकः पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेबारी थपिनेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,प्रतिस्पर्धीहरू पछि पर्नेछन्,आफन्त बाट धोका हुन् सक्छ।

धनुः धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ । खानपिनको सुख मिल्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,बोलीको प्रभाव बढ्ने छ।

मकरः आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ । हडबडमा काम बिग्रिनेछ । परिवारमा खुशीको खबर प्राप्त हुने छ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,व्यापारमा फाइदा हुने देखिन्छ , प्रेम सफल हुनेछ ।

कुम्भः नयाँ खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

मीनः अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ । भोगविलासमा मन जानेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,धार्मिक कार्यमा मन लाग्नेछ ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस