चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

३० भदौ, काठमाडौँ । चितवनमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड –१९मा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै सबै चितवनका हुन् ।

अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरण अनुसार भरतपुरका २ पुरूष र २ महिला र कालिकाका ५ पुरूष र २ महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस