३० भदौ, काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या विश्वमा २ करोड ८९ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार