२४ घण्टामा विश्वमा २ लाख ६७ हजार कोरोना संक्रमित थपिए

३०भदौ, काठमाडौं । विश्वामा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार २५७ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ९ लाख २२ हजार २५२ संक्रमितको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस