विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ९ लाख २२ हजार

३०भदौ, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म ९ लाख २२ हजार भन्दा बढीको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या ९ लाख २२ हजार २५२ को पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस