३१भदौ,काठमाडौं । भारतमा कोरोना संक्रममणका कारण मृत्यु ह हुनेको संख्या ८० हजार ७७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।