३१भदौ,काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ३३ हजार १४ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ ।